एनआरएनको १० अर्बको कोषमा किन लगानी गर्ने ?

जीवा लामिछाने । सामूहिक लगानीबाट परियोजना सफल रुपमा अघिको दृष्टान्त हामी सामू छ । पहिला पनि हामीले कोष स्थापना गरेर सफल बनाएका थियौं, त्यसको अनुभव र अझ धेरैलाई समेटेर अझ ठूलो कोष स्थापना गर्ने गृहकार्य भइरहेको छ । एनआरएन इनभेस्टमेन्ट कम्पनी स्थापना गर्दा जुन किसिमको कठिनाइ थिए, अहिले त्यस्तो कठिनाइ नआओस् भनेर सम्बन्धित निकायसँग समन्वय … Continue reading एनआरएनको १० अर्बको कोषमा किन लगानी गर्ने ?